दार्चुलाको शैल्यशिखर नगरपालिका-५ ग्वानी बगौरास्थित मालिकार्जुन मावि मतदान स्थलमा मतदान रोकिएको छ।
मत हाल्ने क्रममा विवाद भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाइफायर गरेको छ। अहिले मतदान रोकिएको छ।