२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतबाट बुद्ध एयरको ७२ सिटे जहाजको नियमित उडान, यस्ताे छ भाडादर !

अ+ अ-

काठमाडौँ । सुर्खेत विमानस्थलबाट बुद्ध एयरले अब नियमित उडान भर्ने भएको छ । बुद्ध एयरको ७२ सिटे जहाजले अब नियमित उडान भर्न लागेको हो ।

लामो समयदेखि सुर्खेतबाट १८ सिटे हुँदै ४७ सिटे बुद्धको जहाजले नियमित उडान गरिरहेको थियो । भाडादर महँगो भएको हुँदा भाडादर घटाउनु पर्ने अथवा ७२ सिटे जहाज सञ्चालन गर्नुपर्ने स्थानीयहरूको माग थियो ।

सुर्खेतबाट भाडादर महँगो भएपछि कर्णालीका नागरिक नेपालगन्जबाट उडान भर्न बाध्य थिए । यसै विषयमा सुर्खेत उद्योग वाणिज्य सङ्घले सुर्खेतमा ७२ सिटे विमानको उडान हुनुपर्ने अथवा भाडादर घटाउनुपर्ने विषयमा लामो समयदेखि बहस गरिरहेको थियो ।

७२ सिटे बुद्ध एयरको भाडादर भने ७ हजार ५ सय रहने बुद्ध एयरले विज्ञप्ति मार्फत जनाएको छ । बुधबार (आज) बुद्ध एयरको एटिआर ७२ सिटे विमानले सफल अवतरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस