२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पृतनापति थापाद्वारा डोटीमा निर्वाचन सुरक्षा बेसको निरीक्षण

अ+ अ-

डोटी । नेपाली सेनाका सुदूरपश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी विजय थापाले डोटीमा नेपाली सेनाले स्थापना गरेका सुरक्षा बेसको निरीक्षक गरेका छन् ।  

प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यहरूको निर्वाचन २०७९ लाई मध्यनजर गर्दै जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा स्थापना गरेका सुरक्षा बेसको निरीक्षण भ्रमण गरेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए ।  

निरीक्षणका क्रममा पृतनापति उपरथी थापाले प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यहरूको निर्वाचन २०७९ लाई स्वतन्त्र ,निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न भैरव प्रसाद गणको महत्वपूर्ण जिम्मेवारी रहेको सोही ढङ्गबाट सम्पन्न गर्न सेनाका सकल दर्जाहरूलाई निर्देशन समेत दिए । 

जनताले निर्वाचनमा स्वतन्त्र ,निष्पक्ष र भयरहित रूपमा मतदान गर्ने वातावरण सृजना गर्न नेपाल सरकारबाट प्राप्त महत्वपूर्ण जिम्मेवारी नेपाली सेनाको काँधमा आएको भन्दै उक्त जिम्मेवारीलाई सर्वोपरि ठानी कर्तव्य पथमा लाग्न पनि पृतनापति थापाले निर्देशन दिए । 

पृतनापति थापाले भैरव प्रसाद गणले गर्दै आइरहेको सामाजिक कार्य, शान्ति सुरक्षा व्यवस्थापनको कार्यको प्रशंसा समेत गरेका थिए ।  

निरीक्षणको भ्रमणका क्रममा डोटी पुगेका पृतनापति उपरथी थापाले जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू सँग पनि निर्वाचन सुरक्षा तयारी सम्बन्धी छलफल गर्नुका साथै कात्तिक २३ गते डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको भूकम्प बाट भएको क्षतिको अवस्था र प्रभावितहरूको अवस्थाको बारेमा जानकारी लिएका गणले जनाएको छ ।

पृतनापति उपरथी थापाले डोटीको पुर्विचौकी गाउँपालिका, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा अन्तर्गत स्थापना गरेका निर्वाचन सुरक्षा बेसको अवलोकन गरेको भैरव प्रसाद गणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस