२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले एलओडी पुगेर सार्वजनिक गरे ‘र्‍याप’ गीत

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइट क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुगेर ‘र्‍याप’ गीत सार्वजनिक गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले चुनाव नजिकिँदै गर्दा एलओडी पुगेर पार्टीको चुनावी ‘र्‍याप’ गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् ।

नेकपा एमाले र अध्यक्ष ओलीको बारेमा तयार पारिएको सो गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो ।

‘युवाहरू माझ म’ लेख्दै ओल‍ीले युवाहरूको जमात रहेका केही तस्बिरहरू समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस