२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर धनुष्का निलम्बित

अ+ अ-

काठमाडौँ । अस्ट्रेलियामा बलात्कार आरोपमा पक्राउ परेपछि श्रीलङ्का क्रिकेट सङ्घ (एसएलसी)ले धनुष्का गुनाथिलालाई क्रिकेटका तीन वटै संरचनाबाट तत्काल लागु हुने गरी निलम्बन गरेको छ ।

बलात्कारको आरोपमा आइतबार सिड्नीबाट पक्राउ परेपछि ट्वान्टी-२० विश्वकपका लागि अस्ट्रेलिया पुगेको श्रीलंका टिम धनुष्काबीनै स्वदेश फर्किएको थियो । धनुष्कामाथि एक महिलाले नोभेम्बर २ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

यसै कारण सिड्नी प्रहरीको अनुसन्धानमा रहेका धनुष्कालाई एसएलसीले सोमबार क्रिकेटका तीनवटै संरचनाबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

‘अस्ट्रेलियामा एक महिनामाथि यौन हिंसा गरेको आरोप लागेका धनुष्कालाई तत्काल लागु हुने गरी क्रिकेटको तीनवटै संरचनाबाट निलम्बन गर्ने निर्णय गरिएको छ,’ सोमबार श्रीलङ्का क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार : बलात्कारको आरोपमा श्रीलङ्काली ब्याट्सम्यान धनुष्का गुनाथिलाका पक्राउ

प्रतिक्रिया दिनुहोस