२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप : सुदूरपश्चिमले निकाल्याे पहिलो जित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले प्रधानमन्त्री क्रिकेटमा आफ्नो यात्रा सकेको छ । मुलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १३१ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २९.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनर ब्याटर गजेन्द्र बोहोरा र टेक रावलले पहिलो विकेटका लागि ५४ रनको बलियो साझेदारी गरे । रावल १८ रन बनाउँदै रवीन्द्र शाहीबाट बोल्ड भए । गजेन्द ४१ रनमा विकेट किपर विपिन रावलबाट क्याच भए ।

जारी प्रतियोगितामा सम्हालिएर ब्याटिङ गरेका शेर मल्ल ३४ रनमा नट आउट रहे । कप्तान राजु रिजाल २४ रनमा नट आउट रहे । यसअघि वीरेन्द्र नाथ र दीपक टमटा समान ९/९ रनमा तथा वसन्त खत्री ६ रनमा आउट भएका थिए । कर्णालीका लागि रवीन्द्र शाहीले सर्वाधिक ३ विकेट लिए । स्पिनर दिवान पुनले २ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले अर्जुनको आक्रामक ब्याटिङमा १५१ रन बनाएको थियो । अर्जुनले ९६ बल खेल्दै ७० रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । सुवास ऐयरले २४ तथा हिमांशु शाहीले १२ रन बनाए ।

सुदूरका नारायण जोशीले सर्वाधिक चार विकेट लिए । हेमन्त धामीले ३ तथा गजेन्द्र बोहोराले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस