२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्वान्टी-२० विश्वकप : आज अस्ट्रेलिया र इङ्गल्यान्ड भिड्दै, सेमिफाइनल पुग्न जित्नैपर्ने दबाब

अ+ अ-

काठमाडौँ । आइसिसी ट्वान्टी-२० विश्वकपमा आज (शुक्रबार) इङ्गल्यान्डले साविक विजेता अस्ट्रेलियासामु चुनौती प्रस्तुत गर्दै छ । सुपर-१२ समूह-१ का यी दुई टिमले प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । अस्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ०१ः४५ बजेदेखि सुरु हुनेछ ।

समूहमा दुई खेलबाट दुई अङ्क जोडेको इङ्गल्यान्ड चौथो स्थानमा छ । समान खेलबाट दुई अङ्क जोडेको अस्ट्रेलिया पाँचौँ स्थानमा छ । दुईमध्ये एक खेलमा हार बेहोरेका कारण आज दुवै टिम सेमिफाइनल सम्भावनालाई कायम राख्न जित्नुपर्ने दबाबका साथ मैदान उत्रँदैछन् । वर्षाका कारण मेलबर्नमा आज हुने भनिएको अफगानिस्तान र आयरल्यान्डबीचको खेल टससमेत नभई रद्द भएपछि यी दुई टिमबीचको खेलमा पनि वर्षा बाधक बन्न सक्ने देखिएको छ । समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

अस्ट्रेलिया र इङ्ल्यान्डबीच ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा हालसम्म २३ खेल भएका छन् । जसमा इङ्गल्यान्डले ११ खेल जित्दा अस्ट्रेलियाले १० खेल जितेको छ । दुई खेल भने विना नतिजा टुङ्गिएको छ ।

ट्वान्टी-२० विश्वकपमा यी दुई टिमबीच हालसम्म तीन खेल हुँदा इङ्गल्यान्डले दुई र अस्ट्रेलियाले एक खेल जितेका छन् ।

प्रतिक्रिया दिनुहोस