२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेत्रहीन टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

अ+ अ-

काठमाडौँ । आगामी डिसेम्बर ४ देखि १७ सम्म भारतमा संचालन हुने तेस्रो टी२० विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल नेत्रहीन क्रिकेट संघले खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

कात्तिक २ र ३ गते काठमाडौँमा संचालित छनोट प्रतियोगिताबाट बरिष्ठ क्रिकेट प्रशिक्षक अरुण कुमार अर्याल संयोजक, तुम्बरु उप्रेती र नहेन्द्र निरौला सदस्य रहेको ३ सदस्यीय छनोट समितिले अन्तिम १५ खेलाडीहरु छनोट गरेका हुन् ।

उक्त विश्वकपको उद्घाटन भारतको नयाँदिल्लीमा हुनेछ र समापन भारतको बैंगलोरमा हुनेछ नेत्रहीन विश्वकपमा नेपालसहित कुल ८ राष्ट्रले सहभागी जनाउने छन् । नेपालले यसअघि सन् २०१७ मा पनि नेत्रहीन टी२० विश्वकप खेलेको थियो ।

नेपाली नेत्रहीन क्रिकेट खेलाडीहरुको विश्वकप सहभागिताका लागि आर्थिक अभाव रहेकोले संघले सहयोगका लागि समेत आग्रह गरेको छ ।

१५ सदस्यीय नेपाली टोली

बी-१ खेलाडीहरुको समूह

१ सागर लामा

२ सुनिल सुबेदी

३ हिम बहादुर खत्री

४ भरत चौलागाईं

५ राधेश्याम चौधरी

बी-२ खेलाडीहरुको समूह

१ सन्त पहरी

२ खिमानन्द गैरे

३ युवराज भण्डारी

४ सुनिल राना मगर

५ प्रेम क्षेत्री

बी-३ खेलाडीहरुको समूह

१ खेमराज सापकोटा

२ सुरेन्द्र कुमार तामाङ

३ नरेश चौधरी

४ सागर चेपाङ

५ शंकर रेग्मी

प्रतिक्रिया दिनुहोस