२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनामा कति भयो विकास खर्च ?

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० को तीन महिनामा लक्ष्यको ५.१७ प्रतिशत मात्र विकास खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन १ गतेदेखि असोज ३१ गतेसम्म जम्मा ५.१७ प्रतिशत विकास खर्च भएको छ ।

तीन महिनाको अवधिमा तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको भए पनि साउन, भदौ र असोजमा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँ मात्र खर्च भएको हो ।

तर, गत आर्थिक वर्षको तीन महिनामा भएको विकास खर्चको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने विकास खर्च बढेको देखिन्छ । गत आवको तीन महिनामा लक्ष्यको करिब चार प्रतिशत मात्रै विकास खर्च भएको थियो ।

गत आवमा तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखिएकोमा असोज ३१ गतेसम्म १४ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ मात्र विकास खर्च भएको थियो ।

यसैबिच चालु आर्थिक वर्षको तीन महिनामा राजस्व सङ्कलनभन्दा बढी चालु खर्च भएको छ । साउन, भदौ र असोजमा दुई खर्ब आठ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ भने दुई खर्ब २३ अर्ब ७५ करोड रुपैयाँ चालु खर्च भएको छ ।

उक्त राजस्व सङ्कलन चालु आर्थिक वर्षमा राखिएको लक्ष्यको १४.८७ प्रतिशत हो भने चालु खर्च लक्ष्यको १८.९१ प्रतिशत हो । चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ भने ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु खर्च गरिने लक्ष्य राखिएको छ ।

गत वर्ष तीन महिनामा दुई खर्ब ५५ अर्ब तीन करोड रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सो अवधिमा चालु खर्चभन्दा बढी राजस्व सङ्कलन भएको थियो । सो वर्ष राजस्व लक्ष्यको २१.६ प्रतिशत राजस्व संकनल भएको थियो भने चालु खर्च १७.५१ प्रतिशत भएको थियो ।

चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस