१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ५१ करोडमा झर्‍यो

अ+ अ-

काठमाडौँ। लगातार दोस्रो कारोबार दिन पनि बैंकिङ उपसूचकमा वृद्धि भएपनि बजार परिसूचक नेप्से भने घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २.६१ अंक (०.१४ प्रतिशत) ले गिरावट भएर १८५६.३१ अंकमा बन्द भएको छ ।

आइतबार ९.६९ अंकले नेप्सेमा गिरावट भएपनि बैंकिङ उपसूचक भने बढेको थियो । दोस्रो कारोबार दिन पनि नेप्से घट्दा बैंकिङ उपसूचक भने बढेको छ । बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।

यता कारोबार रकम भने घटेर ५१ करोडमा झरेको छ । आइतबार ८० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेर ५१ करोड ५८ लाख १९ हजारमा सीमित भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक २ करोड ७९ लाख १९ हजारको कारोबार हुँदा प्रभु बैंकको २ करोड ६१ लाख ८ हजारको कारोबार भएको छ ।

गत साता बैंकर्स संघले निक्षेपको ब्याजदर थप बढाउन नहुने निष्कर्ष निकाल्यो । १ कात्तिकदेखि लागू हुने ब्याजदर प्रकाशित गर्दा सबैं बैंकले ब्याजदर स्थिर राखे । सेयर बजारमा सूचिकृत कम्पनीको ‘रिटर्न अन इक्विटी’को रेसियोमा ब्याजदर पुगेपछि सेयर लगानीकर्ता भने यतिबेला ‘पेनिक’ बनेका छन् । सेयर लगानीकर्ताले पाउने लाभांश ब्याजदर भन्दा न्यून बन्ने अवस्थामा लगानीकर्ताको रोजाइ सुरक्षित मानिएको बैंक निक्षेपमा देखिएको छ । जसले गर्दा सेयर बजार निरन्तर कमजोर बन्दै गएको छ । कारोबार रकम पनि न्यून हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस