२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा बोलेरो दुर्घटना : १ जनाको मृत्यु, ५ जना घाइते

अ+ अ-

काभ्रे । काभ्रेमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

काभ्रेको विकट खानीखोला गाउँपालिका–१ स्थित गैरीभान्ज्याङमा खानीखोलाबाट बनेपातर्फ दशैँको लागि खसी लिएर आउँदै गरेको बा५च ४११७ नम्बरको बोलेरो दुर्घटना भएका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले दुर्घटनामा परी खानीखोला–४ स्थित् डाँडागाउँका ज्ञानबहादुर जिम्बाको २१ वर्षीय छोरा दिपेश जिम्बाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार मृतक जिम्बाको शव बनेपास्थित शिरमेमोरियल अस्पतालमा राखिएको छ।

त्यस्तै घाईते ५ जनालाई उपचारका लागि अस्पताल लागिएको छ। जसमा शिरमेमोरियलमा छिरिङ जिम्बा र रुपेश स्याङ्तान रहेको छ भने धुलिखेल अस्पतालमा मिलन लोप्चन, बलबहादुर बल र पुतलीमाया बल रहेका छन्। घाइतेहरूको दाँत, हाँत आदि भाँचिएका छन्।

घाइतेमध्ये पुतलीमायाको अवस्था गम्भीर रहेको अस्पतालले जनाइएको छ। बलबहादुर र पुतलीमाया श्रीमानश्रीमती हुन्। बोलेरो गाडीमा १० सवार रहेको मित्र बल लगायतका ३ जनाको भने सामान्य चोटपटक लागेको छ।

बोलेरो शनिबार विहान अन्दाजी साढे २ बजेतिर दुर्घटना भएको अनुमान गरिएको छ। बोलेरो गाडी सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

डिएसपी न्यौपानेले बोलेरो चालक र सहचालक फरार रहेकोले उनीहरूको खोजी कार्य भइरहेको बताए। उनका अनुसार सवारी धनी भने प्रहरीको नियन्त्रणमा रहेको रहेको छ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले दुर्घटना भएको सूचना प्राप्त हुन साथ घाइतेको उद्धारको लागि तत्काल गाउँपालिकाको एक र बेथानचोक गाउँपालिका दुई वटा एम्वुलेन्स घटनास्थलतर्फ पठाएका थिए।

उनका अनुसार दुर्घटनामा परेर ६५ वटा खसीमध्ये एउटा मरेको छ भने ४ वटा घाइते भेटिएको जानकारी दिए। उनले अन्य खसीको खोजी भइरहेको बताए।

घाइते तथा मृतकका काका जिम्बाले दुर्घटना भएको स्थान गाउँदेखि टाढा हुनुको साथै उद्धार टोली समयमा पुग्न नसक्दा आफ्नो भतिजको मृत्यु हुन पुगेको बताए। त्यस्तै उनले बोलेरो चालक गाडीबाट उफ्रिएर भागेको आफुले देखेको समेत बताए। बोलेरो चालक खानीखोला–१ धार्नेको रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस