२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साबा महिला च्याम्पियनसिप : साविक विजेता श्रीलंकालाई नेपालले हरायो

अ+ अ-

काठमाडौँ । माल्दिभ्समा भइरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।

मंगलबार राति मालेमा भएको खेफमा नेपालले श्रीलंकालाई ५५-४९ ले पराजित गरेको हो ।

पहिलो खेलमा घरेलु टोली माल्दिभ्ससँग पराजित भएको नेपालले श्रीलंकालाई हराएर पहिलो अंक जोडेको हो । पहिलो खेलमा भुटानलाई हराएको श्रीलंकाको यो पहिलो हार हो ।

सन् २०१६ मा नेपालमा भएको पहिलो साबा च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित हुँदै उपविजेता बनेको थियो ।

चार राष्ट्र सम्मिलित च्याम्पियनसिपमा नेपालले आज भुटानसँग आफ्नो अन्तिम खेल खेल्नेछ । खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । आजै माल्दिभ्स र श्रीलंकाबीच पनि खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस