२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत ४० कर्मचारी

अ+ अ-

काठमाडौँ । सरकारले १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ ।

मङ्गलवार राति बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नामावली सार्वजनिक गरिएको हो । 

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको छैन । 

यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरुहरुमा निर्देशक पदम कुमार श्रेष्ठ, उपसचिवद्वय दीपक प्रसाद खतिवडा र हरि प्रसाद ज्ञवाली, उपसचिव मुना शर्मा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेल, उपसचिवद्वय शोभाखर रेग्मी र सन्तोष पौडेल, सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादव, शाखा अधिकृत रुकु शर्मा पौडेल र शाखा अधिकृत महंगु लोध रहेका छन् । 

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा सहसचिव सुरेन्द्र मोहन श्रेष्ठ, सहसचिव रमेश अर्याल, उपसचिव लिलाकान्त पौडेल, निर्देशक सत्य नारायण थापा, सिनियर डिभिजनल इन्जिनियर नारायण प्रसाद काफ्ले, उपसचिवत्रय मुन कुमार केसी, ऋषिराम भुसाल र शान्ति बहादुर बस्नेत रहेका छन् । 

यसैगरी निर्देशक सुदन ख्वखली श्रेष्ठ, योजना प्रमुख बद्री प्रसाद शर्मा, सिडिई चन्द्रकाजी गुरुङ, शाखा अधिकृत सीता ढकाल, शाखा अधिकृत टेकराज भट्टराई हुलाक अधिकृत गोविन्द्र प्रसाद पाण्डे, इकाई प्रमुख युगमणि सबेहाङ, शाखा अधिकृत ऋषिराज आचार्य, योजना अधिकृत खङराज राई, इन्जिनियर जुमुना परियार, कृषि अधिकृत सविता कुमारी जोशी, जिल्ला निर्वाचन अधिकारी शकुन्तला राई, नायव सुब्बा गजत बहादुर पाठक, नायव सुब्बा राम प्रसाद नेपाल, तामेलदार गीता कुमारी थापा, नायव सुब्बा विष्णु बहादुर बस्नेत, नायव सुब्बा मञ्जु कुमारी शाह, डिट्ठा जगविश्वर भट्टराई, खरिदार प्रकाश पौडेल, हल्कारा हरि प्रसाद लम्साल, हलुका सवारी चालक एकराज कोइराला र कार्यालय सहयोगी दशराम थारु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस