३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङ २ मा काँग्रेसबाट दुर्लभ केसी सिफारिस

अ+ अ-

दाङ । सङ्घ तथा प्रदेशसभाको निर्वाचनका लागि नेता/कार्यकर्ता तथा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारीको घोषणा गरेका छन् ।

दाङमा पनि दलहरूले धमाधम उम्मेदवारीको घोषणा गरेका छन् । नेपाली काँग्रेसले ‘जनताको साथमा काँग्रेस: अभियान’ समेत सञ्चालन गरेको छ।

४ मंसिरमा हुने निर्वाचनका लागि युवाहरूलकाे उम्मेदवारीकाे चाम बढ्दाे मात्रामा देखिएकाे छ । सङ्घमा सिट बाँडफाँडका लागि गृहकार्य भइरहेको छ । त्यस्तै उम्मेदवारीको लागि दाङ घोराही उपमहानगरपालिका वडा नं. १३ का दुर्लभ केसी सिफारिस भएका छन् ।

उम्मेदवारका आकाङ्क्षी दुर्लभ विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका हुन् । उनी नेपाली काँग्रेस घोराही नगर समितिका उपसभापति समेत हुन् ।

उम्मेदवारका लागि सिफारिस भएका केसीले भने, ‘देशभरि युवाहरूको लहर चलेको छ । जनताको भरोसा र आशाका केन्द्र अहिले युवा शक्ति बनिरहेका छन् । अब युवा अगाडि सर्नुपर्ने बेला भएको छ । पार्टीको गरिमालाई अझ उँचो राख्न, संघीय उम्मेदवारलाई टेवा पुर्‍याउन तथा युवा पिँढीको प्रतिनिधित्व गर्दै मेरो उम्मेदवारी रहने छ ।’

श्री वराहक्षेत्र व्यापार सेवा प्रालिबाट व्यापारमा समेत संलग्न केसीले विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा समेत आफूलाई क्रियाशील बनाउँदै आएका छन् । घोराही उपमहानगर चेम्बर अफ कमर्सका संस्थापक उपाध्यक्ष रहेका उनले हाल अध्यक्षको रूपमा त्यसको नेतृत्व सम्हालिरहेका छन् ।

उनी राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यकारिणी सदस्य पनि हुन् । उनले नेपाली काँग्रेस घोराही नगर समितिको सल्लाहकार, नेपाल तरुण दल क्षेत्र नं। २ को सचिव, दाङ निर्माण व्यवसायी सङ्घको कार्यसमिति सदस्य र राप्ती अञ्चल यातायात व्यवसायी समितिको कार्यसमिति सदस्यको रूपमा समेत आफ्नो भूमिकालाई अब्बल साबित गरिसकेका छन् ।

निर्वाचनका लागि युवा उम्मेदवारहरूको आकाङ्क्षा बढे पनि काँग्रेसले भने उनीहरूको आकाङ्क्षालाई कत्तिको सम्बोधन गर्छ, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस