२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ राष्ट्रियसभाका चार समितिका सभापतिको निर्वाचन कार्यक्रम 

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका विषयगत चार समितिको रिक्त सभापतिको यही भदौ २३ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन भएको छ । 

राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम ती समितिको सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

अध्यक्षको निर्देशनका आधारमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले आज निर्वाचन कार्यक्रम प्रकाशन गरेका हुन् ।

कार्यक्रमअनुसार भदौ २२ गते बिहान ११ देखि साँझ ४ बजेसम्म राष्ट्रियसभाका सचिवको निजी सचिवालय, सिंहदरबारमा उम्मेदवारीको प्रस्ताव दर्ता, सोही दिन ४ः३० बजे प्रस्तावको सूची प्रकाशन र भदौ २३ गते दिउसो १ बजे सम्बन्धित समितिको बैठक कक्षमा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तालिका रहेको छ ।

राष्ट्रियसभामा हाल दिगो विकास तथा सुशासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस