२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैर आवासीय नेपाली सङ्घ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा सूर्य लम्साल चयन

अ+ अ-

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (शेष घले समूह) को अमेरिका तदर्थ समिति गठन भएको छ । जसको अध्यक्षमा सूर्य लम्साल चयन भएका छन् ।

क्षेत्रका सल्लाहकारहरू एसी शेर्पा, पासाङ लामा, उपाध्यक्ष बिआर लामा, सचिव कृष्ण केसी, आरसी कृष्ण पोख्रेल, आइसिसी सदस्यहरू डा नवीन खनाल, छोङ्गकर्मा शेर्पा, शशि अधिकारी, पवन योञ्जन, रामबाबु पाण्डे र भक्त भण्डारी समेतको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो ।

तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञान थापा, उपाध्यक्षमा प्रदीप पौडेल, चन्द्र लामा, अनिल पाण्डे, मीन खड्का, नवराज सुवेदी र पदम लामा रहेका छन् । यस्तै महासचिवमा सरिता गुरुङ, सचिवमा नसिम अन्सारी, टङ्क सोडारी, विष्णु केसी, प्रकाश रानाभाट, प्रदीप श्रेष्ठ कोषाध्यक्षमा कृष्ण पोखरेल रहेका छन् ।

यस्तै प्रवक्तामा बिराज भण्डारी तथा युवा संयोजकमा देव राना चयन हुँदा १२ जनालाई सदस्य बनाइएको क्षेत्रीय संयोजक कृष्ण पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस