२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुसेवा विधेयकको विरोधमा चिकित्सकले गरे बुटवलमा प्रदर्शन

अ+ अ-

काठमाडैँ । प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको विरोधमा देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् । 

एसइई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसइईसमेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सकसरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाएको भन्दै पशु चिकित्सकहरू आन्दोलित भएका हुन् । 

शुक्रबार नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले पनि बुटवलमा विरोध र्‍याली निकालेको छ । अस्पताल लाइनबाट सुरु भएको र्‍याली मिलनचोक हुँदै चौराहामा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै समितिका सचिव डा.युवराज पन्थले विज्ञ र प्राविधिकबीच सामान्य भिन्नतासमेत नदेखिने गरी विधेयक अगाडि बढाएकाले विरोध गर्नुपरेको बताए । 

विधेयक प्रमाणीकरण भएमा पशुपन्छीको शल्यक्रिया, सम्पूर्ण उपचार, पोस्टमार्टमलगायत सबै अधिकार प्राप्त गर्न भेटेरिनरी चिकित्सकको योग्यता आवश्यक नपर्ने पन्थले बताए । 

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको बैठकबाट गएको मंगलबार पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस