१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ अमेरिकी सेना संयुक्त अभ्यासका लागि काठमाडौँमा

अ+ अ-

काठमाडौँ । नेपाली सेनासँगै संयुक्त सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। भोलि(मंगलबार) काठमाडौँ र नगरकोटमा हुने संयुक्त सैनिक अभ्यासका लागि उनीहरू नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ।

अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी हुने र चाहिने आवश्यक सैन्य सामग्रीहरू अमेरिकाबाटै ल्याइएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विसं २०६० देखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबिच सञ्चालन हुँदै आएको ‘एक्सब्यालेन्स नेल’अन्तर्गतको ३९‍औँ संस्करण भएको सेनाले जनाएको छ।

सरकारको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेन्जर गणहरू र अमेरिकी सेनाको टुकडीबिच मंगलबार संयुक्त अभ्यास हुने सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस