काठमाडौँ । प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो।