२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परीक्षा बोर्डमा विभिन्न पदमा दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा खुला तथा आन्तरिक बढुवा मार्फत दरबन्दी पदपूर्तिका लागि दरखास्त आवेदन खुला गरेको छ ।

पदपूर्ति समितिले आन्तरिक प्रतियोगिता मार्फत ११३ रिक्त दरबन्दीका लागि र खुला प्रतियोगिता मार्फत ७३ रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ ।

बोर्ड अन्तरगतका कार्यलयहरुमा रिक्त रहेका पदहरूमा सूचना जारी भएको ३० दिनभित्र नियमित शुल्कमा र थप ७ दिन भित्र दोब्बर शुल्कमा तोकिए बमोजिमको योग्यता पुगेका उम्मेद्वारहरुले राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरमा फाराम बुझाउन सकिनेले सूचनामा उल्लेख गरिएको छ ।

ज्येष्ठता र कार्य सम्पादन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने आन्तरिक प्रतियोगिता मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले बोर्ड र बोर्ड अन्तर्गतका कार्यालयहरूमा कार्यरत योग्यता पुगेका कर्मचारीहरूलाई दरखास्त दिन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस