२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पासाङल्हामु राजमार्ग अवरुद्ध

अ+ अ-

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका र काठमाडौँको तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने पाँचमानेमा ठूलो ढुङ्गा खसेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ । 

गएराति पाँचमाने मन्दिर जाने बाटो नजिकै रहेको ठूलो ढुङ्गा खसेर बाटो अवरुद्ध बनेको हो ।

शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको सैलुङ कन्ट्रक्सनले जिम्मा पाएको उक्त राजमार्ग वर्षौँदेखि नबन्दा सोही मार्ग हुँदै आवतजावत गर्ने व्यापारी, व्यवसायी र स्थानीयले सास्ती खेप्दै आएका थिए । 

हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडक पार गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयलाई पहिरोले झन् सास्ती दिएको छ । 

प्रतिक्रिया दिनुहोस