२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित नागरिक आवास कार्यक्रम नहटाएको मन्त्री झाँक्रीको स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको स्पष्टीकरण दिएकी छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा सुरक्षित जनता आवास कार्यक्रम यथावत रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘यो कार्यक्रम कहिं कटौती हुने कुरै छैन । किनभने, नेपाल सरकारलाई यसबाट सिर्जित केही दायित्व छ । आवासलाई मौलिक हकले पनि सुनिश्चित गरेको छ । आवासविहीन, सीमान्तकृत, दलित, विपन्नलाई सुरक्षित जनता आवास कार्यक्रम स्थानीय र प्रदेश सरकार मार्फत सशर्त कार्यान्वयन गर्दै गइरहेको छ ।’

नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि जनताको सुरक्षित आवासका लागि प्रतिवद्धता जाहेर गरेको सुनाइन् । सीमित स्रोत साधनबाट असीमित आकांक्षा हल गर्नुपर्नेमा मन्त्रालयको दायित्व रहेको उनले सदनमा बताइन् ।

प्रतिक्रिया दिनुहोस