२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचजना मृत अवस्थामा फेला

अ+ अ-

काठमाडौँ । ललितपुर, भक्तपुर, तनहुँ, कैलाली र नवलपरासी (पूर्व)मा पाँच जना मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, ललितपुर, गोदावरी नगरपालिका-१३ झरुवावासी ढलेपिपल बस्ने ४० वर्षीया अम्बिका विशंखे आफ्नै घरनजिक रहेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै, भक्तपुरको भक्तपुर नगरपालिका-९ विनायक दुर्गा मन्दिरनजिक पार्टीमा सोही नगरपालिका-१० भत्केको पाटीमा बस्ने ५६ वर्षीय पूर्णबहादुर भुजेल मंगलबर मृत अवस्थामा फेला परेका छन् ।

यता, तनहुँ, व्यास नगरपालिका-९ बयरचौरमा सोही ठाउँ बस्ने ३२ वर्षीय केशव नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, टिकापुर नगरपालिका-७ दिव्यपुरस्थित खेतमा भजनी नगरपालिका-८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेमबहादुर डगौरा थारु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलनजिक खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस