काठमाडौँ । नेपाल आईटीएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा पराजित भएको छ । नेपालका पुरुष–महिला दुवै टोली पराजित भयो ।
महिलामा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्यो । एकलतर्फमयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे ।
युगलमा मयुरन र मुथुथन्थ्रीको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा हराए ।