२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कलाकार गिरीको टिप्पणी : मन्त्री झाँक्री, आले र श्रेष्ठ जनताको काममा सिरियस देखिन्थे

अ+ अ-

काठमाडौँ । हास्य कलाकार दीपकराज गिरीले मन्त्रीबाट फिर्ता हुन लागेका ३ जना मन्त्री जनताको काममा गम्भीर देखिएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

कलाकार गिरीले सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ जनताको काम गर्नुपर्छ भन्नेमा गम्भीर रहेको बताएका हुन् ।

उनले फेसबुक पेजमा लेखलेका छन्, ‘सत्य बोल्नु पर्छ ‘मन्त्री पद बाट बिदाइ हुने क्रममा रहेकी राम कुमारी झाँक्री प्रेम आले र कृष्ण कुमार जनताको काम गर्नु पर्छ भन्ने कुरामा चाहिँ सिरियस देखिन्थे है ।’

प्रतिक्रिया दिनुहोस