२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशसभाः आजदेखि बजेट अधिवेशन सुरु

अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले ५१ दिनपछि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले आठौं अधिवेशन अन्त्य भई आजदेखि बजेट अधिवेशन सुरु हुने जानकारी दिए ।

उनका अनुसार ९ औं अधिवेशनको पहिलो बैठकमा तीनवटा कार्य सूची राखिएको छ । सभामुख सरोजकुमार यादवले बजेट अधिवेशन सुरु भएको पत्र पढेर सुनाउने, नीति तथा कार्यक्रमको समय तालिकाबारे जानकारी गराउने र अन्तिममा एउटा शोक प्रस्ताव गर्ने कार्य सूची राखिएको छ ।

मधेस प्रदेशका पूर्व मन्त्री डिम्पल कुमारी झाको शोक प्रस्ताव गरिनेछ । वैशाख ११ गते क्यान्सरबाट उनको निधन भएको थियो ।

यही २१ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । सरकारले यसवर्ष चुनावलक्षित नीति तथा कार्यक्रम ल्याउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस