२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यव्यवस्था र संसदीय समितिमा हेरफेर र पदस्थापन, ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूको हेरफेर र पदस्थापन भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा सदस्यहरूको चयन र मातहतका संसदीय समितिमा सदस्यको छनोट र हेरफेर गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य भएका छन् । सांसदहरूको छनोट र संसदीय दलले पठाएको नामअनुसार सभामुखले समितिमा राखेका हुन् ।

ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बस्न रुचाएपछि उनलाई त्यहाँ राखिएको हो ।

प्रतिनिधिसभाका समितिमा सांसदहरूको चयन र निम्नानुसार हेरफेर गरिएको छः

विष्णु पौडेल, अर्थ समिति

हृदयेश त्रिपाठी, अर्थ समिति

मिनेन्द्र रिजाल, अर्थ समिति

केपी शर्मा ओली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

ईश्वर पोखरेल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

प्रदीप ज्ञवाली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

लिलानाथ श्रेष्ठ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

नवराज राउत, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

जुली महतो, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

भानुभक्त ढकाल, कानून, न्याय तथा मानव अधिकार समिति

पार्वत गुरुङ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

कृष्णगोपाल श्रेष्ठ, राज्यव्यवस्था तथा सुशासन समिति

वसन्त नेम्वाङ, विकास तथा प्रविधि समित

पद्मा अर्याल, विकास तथा प्रविधि समिति

जगत सुनुवार, शिक्षा तथा स्वास्थ्य समिति

शिवमाया तुम्वाहाम्फे, सार्वजनिक लेखा समिति

गणेशसिंह ठगुन्ना, सार्वजनिक लेखा समिति

उमाशंकर अरगरिया, कानुन समितिबाट उद्योग समिति

विमला विक, महिला समितिबाट कानुन समिति

रामकुमारी चौधरी, कानुन समितिबाट कृषि समित

खगराज अधिकारी, शिक्षा समितिबाट राज्यव्यवस्था समिति

शक्ति बस्नेत, कृषि समितिबाट राज्यव्यवस्था समिति

हरिराज अधिकारी, अर्थ समितिबाट राज्यव्यवस्था समिति

शान्ता चौधरी कृषि, समितिबाट विकास समिति

विद्या भट्टराई, शिक्षा समितिबाट विकास समिति

दामोदर भण्डारी, राज्यव्यवस्था समितिबाट लेखा समिति

प्रतिक्रिया दिनुहोस