२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार महासङ्घद्वारा करिब २ सय जनाको सदस्यता खारेज

अ+ अ-

कैलाली । नेपाल पत्रकार महासङ्घले देशभरका करिब २ सय सदस्यको सदस्यता खारेज गरेको छ ।

हिजो (आइतबार) काठमाडौँमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुने वैधानिक व्यवस्था अनुसार उनीहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

महासचिव रोशन पुरीद्वारा जारी गरिएको विज्ञप्तिमा विधानको व्यवस्थाअनुसार गर्न केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा महासङ्घका सदस्यता लिएका करिब २०० जना पत्रकारले उम्मेदवारी दिएका र तीमध्ये ८१ जना निर्वाचित भएको उल्लेख गरिएको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि महासङ्घको विभिन्न तहबाट राजीनामा दिएका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृतसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस