२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने

अ+ अ-

काठमाडौँ । सरकारले साइबर सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् ।

साइबर सुरक्षाको सुनिश्चितता, २१ औँ शताब्दीको आवश्यकता’ को अवधारणाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उनले जानकारी दिए ।

उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन र डिजिटल फरेन्सिक अनुसन्धान सम्बन्धी अधिकार प्राप्त निकायको रुपमा विकास गरिने अर्थमन्त्री शर्माको भनाइ छ ।

अर्थमन्त्रीले इन्टरनेट शुल्क घटाएर यसलाई सर्वसुलभ बनाउने पनि बताएका छन् । नेपाल सरकारद्वारा विद्युतीय प्रणालीको साइबर सुरक्षा परीक्षण गर्ने व्यवस्था मिलाइने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस