काठमाडौँ । काठमाडौँको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेउ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।