२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीको रामगोपालपुरमा एमाले र मनरासिस्वामा काँग्रेस

अ+ अ-

जलेश्वर । स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार गए राति सम्पन्न मतगणना परिणामअनुसार जिल्लाको रामगोपालपुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका रामदुलार साह पाँच हजार ३४९ मत ल्याएर विजयी भए । त्यस्तै उपप्रमुख पदमा सोही पार्टीकी रिनादेवी यादवले चार हजार २६३ मत ल्याएर विजयी भएकी छन् ।

सो पालिकामा प्रमुख र उपप्रमुखका निकटतम प्रतिस्पर्धी क्रमशः नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डल र नेपाली काँग्रेसकी पुष्पादेवी कुशवाहा रहेका छन् । उनीहरुले क्रमशः तीन हजार ५८६ र तीन हजार ४०३ मत ल्याएका छन् ।

त्यसै गरी गए राति नै सम्पन्न मतगणना परिणाम अनुसार जिल्लाको मनरासिस्वा नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका मोहन पाण्डेय पाँच हजार ८८४ मत ल्याएर विजयी भए भने उपप्रमुख पदमा सोही पार्टीकी सकुन्तला देवीले पाँच हजार ७४५ मत ल्याएर विजयी भए ।

सो पालिकामा प्रमुख र उपप्रमुखका निकटतम प्रतिस्पर्धी क्रमशः जनता समाजवादी पार्टीका महेन्द्र राय र सोही पार्टीका निर्मलाकुमारीदेवी सिंह रहेका छन् । उनीहरुले क्रमशः चार हजार ९२० र चार हजार ८४२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस