४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटको तादीमा काँग्रेस विजयी

अ+ अ-

नुवाकोट । जिल्लाको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन्।

तादीमा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन । अध्यक्षमा निर्वाचित तामाङले तीन हजार २४१ मत ल्याएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का किरण रिजालले दुई हजार ५१८ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सञ्जु प्याकुरेल विजयी भएका छन् छ । प्याकुरेलले तीन हजार ३९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत ल्याएकी छन् ।

वडाध्यक्षहरूमा वडा नं १ मा नेपाली काँग्रेसका नकुरदोङ तामाङ, वडा नं २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं ३ मा काँग्रेसका सोनाम थिङ तामाङ, वडा नं ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा नंं ५ का एमालेका सरोज भण्डारी र वडा नं ६ मा माओवादी केन्द्रमा शेरमान तामाङ निर्वाचित भएको तादी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको अन्य ११ स्थानीय तहको मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस