२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“सत्यमोहन जोशी लोक साहित्य सङ्ग्रहालय”

अ+ अ-

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित घरमा रहेको “सत्यमोहन जोशी लोक साहित्य सङ्ग्रहालय” को उद्घाटन गरिएको छ।

लोक साहित्यको संरक्षण र प्रवर्द्धनका लागि निर्माण गरिएको उक्त भवनको आज उद्घाटन गरिएको हो। उपभोक्ता समितिमार्फत दुई वर्षअघि उक्त भवनको शिलान्यास भएको थियो।

उक्त भवनको पहिलो तलामा भान्सासहित संस्कृतिविद् सत्यमोहन जोशीको सुत्ने कोठा बनाइएको छ। उक्त सङ्ग्रहालयमा भुईँ तलामा बैठक कक्ष छ भने माथिल्लो तलामा लोकसंस्कृतिसँग सम्बन्धित बाजा, पुस्तक राखिएका छन्।

झण्डै एक करोड पचास लाखमा उक्त भवन निर्माण गरिएको बताइएको छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास क्षेत्रबाट ४९ लाख ३० हजार र जनसहभागिताबाट करिब पाँच लाख सहयोगबाट उक्त भवन निर्माण गरिएको हो।

प्रतिक्रिया दिनुहोस