काठमाडौँ । नेपाल आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार (आज) आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।