नेपाल आईसीसी टी–२० विश्वकपकाे सेमिफाइनलमा प्रवेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल आईसीसी टी–२० विश्वकपकाे सेमिफाइनलमा प्रवेश


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेपाल आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार (आज) आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस