काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक फागुन ६ गतेसम्मलाई स्थगित भएको छ ।
थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव गर्दै बैठक स्थगित गरिएको हो ।
एमसीसी आज पेस हुने भनिएको भएता पनि सत्तारुढ माओवादी केन्द्रको विरोधका कारण कार्यसूचीमै परेन।