२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुल ३ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच

अ+ अ-

काठमाडौँ । आज (सोमबार) कुल ३ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भयो । सो कारोबार रकममध्ये हाइड्रोपावर कम्पनीहरुको मात्रै २ अर्ब ८ करोड रुपैयाँको भयो ।

रकमका आधारमा सोमबार आधाभन्दा बढी अर्थात् ५६.५ प्रतिशत कारोबार हिस्सा जलविद्युत् कम्पनीहरूले मात्रै ओगटेको छ ।

बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको बैङ्किङ, बीमा, फाइनान्स, विकास बैङ्क, अन्य, होटल लगायत उपसमूहका कम्पनीको कारोबार भयो ।

सोमबार ७१ कम्पनीको मूल्य घटेको छ भने ९९ कम्पनीको बढेको छ । १९ कम्पनीको मूल्य भने स्थिर रह्यो । परिसूचक नेप्से ०.०८ अङ्कले मात्रै हरियो बन्यो ।

दिनभरको उतारचढावका बाबजुद परिसूचक करिब हिजोकै अङ्क २७ सयमा कायम भयो । बैङ्किङ ३, व्यापार ३९, निर्जीवन बीमा १४ र उत्पादन उपसमूह ३५ अङ्कले घटे । होटल तथा पर्यटन १८, विकास बैङ्क १६, जलविद्युत ५, फाइनान्स ४, माइक्रोफाइनान्स १३, जीवन बीमा ५२ र अन्य उपसमूह ०.३३ अङ्कले बढे ।

यस दिन बुद्धभूमि हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१ प्रतिशतले बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको मूल्य ४. ७ प्रतिशतले बढ्दा नेसनल हाइड्रोपावरको ४.२ प्रतिशत बढ्यो ।

यस दिन कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर, नेपाल टेलिकम, अरुणभ्याली हाइड्रोपावर, अपी पावर, हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस