२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी–२० सिरिजमा आज नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै

अ+ अ-

काठमाडौँ । चार देश सम्मिलित टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा आज नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

ओमानको मस्कटस्थित अमेरत मैदानमा हुने खेल दिउँसो ३स्४५ मा सुरू हुनेछ।

सिरिजमा पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गरेको थियो। सो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेका थिए।

दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो । नेपाललाई युएईले २५ रनले पराजित गरेको थियो। लगातार दुई खेलमा जित निकालेको युएई सिरिजको उपाधि नजिक छ। उसले आजै ओमानसँग खेल्दैछ।

आयरल्यान्ड भने खेलेका दुई मध्ये एक खेलमा जित हात पार्दा एक खेलमा पराजित भएको थियो। आयरल्यान्डले पहिलो खेलमा ओमानलाई हराउँदा आइतबार भएको दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।

टी–२० मा नेपाल र आयरल्यान्डबीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ। दुवै खेलमा आयरल्यान्ड विजयी भएको छ। आयरल्यान्डले नेपाललाई सन् २०१९ मा १३ रन र २०१५ मा ८ विकेटले पराजित गरेको थियो।

नेपालले आइसिसी टी–२० विश्वकपको छनोटको तयारीस्वरूप टी–२० सिरिज खेलेको हो। नेपालले फागुन ६ गतेदेखि ओमानमै हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस