३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाभित्र कोही पनि असन्तुष्ट छैन : राजेन्द्र लिङ्देन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् ।

आज (आइतबार) पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको उनको भनाइ थियो । निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले उक्त विषयलाई निकट भविष्यमै टुङ्गोमा पुर्‍याउने पनि बताए ।

पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने अध्यक्ष लिङ्देनले बताए । ‘अहिले कोही पनि सदस्य साथीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरू छन्, त्यस विषयमा हामी छलफलमा छौँ । र त्यो विषय पनि हामी निकट भविष्यमै टुङ्गोमा पुर्‍याउँछौँ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूलाई हामी निराश बनाउँदैनौ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौँ,’ अध्यक्ष लिङ्देनले भने ।

अध्यक्ष लिङ्देनले आइतबार मनोनीत गरिएका पदाधिकारीहरूलाई पार्टी कार्यालयमा स्वागत गरेका थिए । मनोनीत २४ जना पदाधिकारीहरूमध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले उनीहरूले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिए ।

यसअघि पार्टीको महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थासँग जोडेर राप्रपाको नयाँ नेतृत्वबारे असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस