२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ अङ्कले घट्यो नेप्से, कुल ५ अर्ब १५ करोडको कारोबार

अ+ अ-

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १४.४८ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २८७१ अङ्कमा कायम भएको छ ।

कुल ५ अर्ब १५ करोडको कारोबार भएको छ । यसअघि हिजो ६ अर्ब ३२ करोडको कारोबार भएको थियो ।

बैङ्किङ १९, विकास बैङ्क ११०, फाइनान्स ४३, होटल २३, जलविद्युत २३, जीवन बीमा २२१, उत्पादन ७१, निर्जीवन बीमा १७८ र व्यापार उपसमूह ११ अङ्कले घटे । अन्य २८, उत्पादन ३० र लगानी उपसमूह २ अङ्कले बढे ।

३ कम्पनी फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । एचआईडीसीएल, माथिल्लो तामाकोसी, टेलिकम, अरुणभ्याली तथा जीवन विकास लघुवित्त कारोबारका आधारमा क्रमश: अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस