२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले दियो बेलायतलाई चेतावनी

अ+ अ-

काठमाडौँ । चीनले आइतबार बेलायतलाई चेतावनी दिँदै कोल्ड–वार प्लेबुकको पालना नगर्न भनेको छ । चीनका अनुसार यसको कुनै परिणाम निस्कने छैन ।

वास्तवमा, यसअघि बेलायतका शीर्ष अधिकारीले र रक्षा मामिलाका जानकारले आफ्नो अष्ट्रेलियाली समकक्षसँग कुराकानी गरेका थिए र एयूकेयूएस (अकस)लाई अघि बढाउने कुरामा जोड दिएका थिए र रुस–चीनको प्रतिस्पर्धा गर्नका लागि एक वैचारिक गुटको संयोजनको कुरा गरेका थिए ।

बेलायतले यो कदम पछि चीनले प्रतिक्रिया दिँदै चेतावनी दिएको छ ।

अकस एक ऐतिहासिक सुरक्षा सम्झौता हो जसमा अमेरिका, बेलायत र अष्ट्रेलिया समावेश छन् । यो सम्झौताको पछाडि अमेरिकाको उद्देश्य चीनको यो क्षेत्रमा बढ्दो दबदबालाई कम गर्ने बताइएको छ ।

चीनले अकसको गठनपछि यसको निन्दा गरेको थियो र यसलाई असाध्यै गैर जिम्मेवार र संकीर्ण सोच भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले यो गठबन्धन क्षेत्रीय शान्तिलाई गम्भीर रुपमा हानी गर्ने र हतियारको दौडलाई बढाउने बताएका थिए ।

ग्लोबल टाइम्सको खबर अनुसार बेलायत थुप्रै मामिलामा चीनसँग गतिरोधको स्थितिमा छ र एक प्रकारले उसले अमेरिकी रणनीतिको पालना गरिरहेको देखिएको छ ।

ग्लोबल टाइम्सको खबर अनुसार बेलायतको यो कदमले बोरिस जोनसोनको प्रशासन स्थानीय मुद्दासँग मानिसको ध्यान बाँड्ने कोसिस गर्नुका साथै बेललायतका विदेशमन्त्री लिज ट्रान्सको महत्वाकांक्षालाई पनि देखाउँछ ।

प्रतिक्रिया दिनुहोस