२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीदहरूकै बलिदानीको बलमा मधेस प्रदेश स्थापना भयो: मुख्यमन्त्री राउत

अ+ अ-

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शहीदहरूकै बलिदानीको बलमा मधेस प्रदेश स्थापना भएको बताएका छन् ।

बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोको शालिकमा माल्यापर्ण गरेपछि उपस्थित नेता कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको बलिदानी दिएकै कारण आफूहरू मधेस प्रदेश स्थापना गर्न सफल भएको बताए ।

‘मधेस आन्दोलनका क्रममा थुप्रै शहीद भए, ती शहीदहरू मधेस प्रदेशको सपना थियो’, मुख्यमन्त्री राउतले भने, ‘आज हामी मधेस प्रदेश स्थापना गर्न सकियौँ, यसबाट शहीदहरूको एउटा सपना पूरा भएको हामीलाई लागेको छ ।’

‘मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ’, मुख्यमन्त्री राउतले भने, ‘मधेस आन्दोलनको भावना र मधेसी जनताको चाहनाअनुरूप मधेस प्रदेश कायम भएको छ, यो हामी सबैको गौरबको कुरा हो ।’

यसबाट शहीदहरूको सम्मान भएको उनको भनाइ थियो । मुख्यमन्त्री राउतले महतोको शालिकमा माल्यार्पण गरे । महतो मधेस आन्दोलनका प्रथम शहीद हुन् । प्रत्येक वर्ष माघ ५ गते मधेस सरकारले भव्यरुपमा बलिदान दिवस मनाउने गरेको छ ।

यो वर्ष पनि मधेस प्रदेश सरकारले सप्तरी सदरमुकाम राजविराजमा बलिदानी दिवस विशेष कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस