२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा हिमपातमा परेर २१ जनाको मृत्यु

अ+ अ-

इस्लामावाद । पाकिस्तानको उत्तरी भागमा भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। स्थानीय मुरीको पहाडमा हिउँ हेर्न आउने पर्यटकहरुका करिब १ हजार सवारी साधान अलपत्र परेका छन्। उनीहरु हिउँ खेल्न गएका हुन।

हिमपात भएपछि २१ को मृत्यु भयो भने सयौं हिउँमा फसेका छन्। मृतकहरु अधिकांश हिउँ हेर्न आउनेहरु भएको बताइएको छ।

मृत्यु हुनेमा पाकिस्तानका एक प्रहरी, उनकी पत्नी र ६ जना छोराछोरी रहेको बताइएको छ।

अन्य मृतकहरु समेत उनीहरुको आफन्त रहेका छन्। पाकिस्तानी सेनाले सडक खुलाइ फसेकाको उद्दार गरिरहेको पाकिस्तानी सञ्चारमाध्यमा समाचार छ।

पाकिस्तानका गृहमन्त्री शेख रसिदले पर्यटकको चाप बढेका कारण उद्दार कार्यसमा समस्या भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस