काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो २ बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।