२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२६ सय अङ्क नाघ्यो नेप्से , कारोबार रकम करिब ४१ करोडले वृद्धि

अ+ अ-

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेले २६ सय अङ्क नाघेको छ । केही दिनयता बढ्दै गएको परिसूचक सोमबार ३२ अङ्कले उकालो लागेसँगै २६१६ अङ्कमा पुगेको हो ।

यसअघि आइतबार ६० अङ्कले बढेको थियो । कारोबार रकम करिब ४१ करोडले बढेको छ । आइतबार ४ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

उत्पादन बाहेकका उपसमूहहरु बढेका छन् । सो उपसमूह २ अङ्कले घट्यो । बैङ्किङ २५, विकास बैङ्क ७३, फाइनान्स ४२, होटल तथा पर्यटन २३, जलविद्युत १०, लगानी १, जीवन बीमा ९३, माइक्रोफाइनान्स १४५, निर्जीवन बीमा ६१, अन्य ३ र व्यापार उपसमूह १८६ अङ्कले बढे ।

कुल १४९ कम्पनीको मूल्य बढ्यो भने ४१ को घट्यो । मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७७ रुपैयाँ १० पैसा पुगेको छ । गुराँस लघुवित्तको ९.४, एनआइसी एसिया लघुवित्तको ८.३, साल्ट ट्रेडिङको ८.१ र फर्स्ट माइक्रोफाइनान्सको ७.८ प्रतिशतले मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस