२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा बेरोजगारी दर घट्यो

अ+ अ-

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको बेरोजगारी सहायताका लागि नयाँ दर्ता गत साता ह्वात्तै घटेको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ ।

बिहीबार सार्वजनिक सरकारी तथ्याङ्क अनुसार यो वर्ष दोस्रो पटक सन् १९६९ देखि नदेखिएको स्तरमा बेरोजगारी दर घटेको पाइएको छ ।

गत हप्ता एक लाख ८४ नयाँ मौसमी समायोजन गरिएका दावाहरू आशा गरेभन्दा धेरै कम र अघिल्लो हप्ताको स्तरभन्दा ४३ हजारले कमी हो ।

यसले गर्दा विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रमा छुट्टीको नजिकबाट नियालिएका तथ्याङ्कहरू सेप्टेम्बर ६, १९६९ को हप्तादेखि नदेखिएका स्तरमा पुगेको देखिएको छ । यो तीन हप्तामा दोस्रो पटक बेरोजगारी दर आधा शताब्दी पहिलेको उक्त वर्षभन्दा कम भएको छ ।

पैन्थियन म्याक्रोइकोनोमिक्सका इयान गोरसनले बेरोजगारी दरको पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्दै भनेका छन्, ‘आगामी हप्ता बेरोजगारी दरमा थप सुधार हुने सम्भावना देखिन्छ किनकि अहिले बेरोजगारी दावी गर्दै निवेदन आह्वान गर्ने प्रवृत्ति द्रुत गतिमा घटिरहेको देखिन्छ । यसले श्रम बजारको अत्यधिक कडापन र सकल घरेलु उत्पादनको वृद्धिमा भएको वृद्धिलाई प्रतिबिम्बित गर्छ ।’

‘अरू विकल्प नपाएसम्म कम्पनीहरुले कर्मचारी लाई दिनु निकै जोखिमपूर्ण हुन्छ । किनकि पछि मानिसहरूलाई पुनः काममा लगाउन कठिन र खर्चिलो हुने छ ।’

उक्त तथ्याङ्कले सबै सरकारी कार्यक्रमहरूअन्तर्गत बेरोजगारी सहायता प्राप्त गर्ने मानिसहरूको सङ्ख्यामा तीन लाख ५० भन्दा बढीको कमी देखाएको छ जुन नोभेम्बर २० सम्ममा१९ लाखको हाराहारीमा थियो ।

प्रतिक्रिया दिनुहोस