२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष थापाद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी मङ्सिर २४ देखि हुन लागेको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफूले उम्मेदवारी दिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले स्रष्टा, संस्कृतिकर्मीको हक, हित, अधिकार संरक्षण गर्न आफूले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गरे । ‘समावेशी, समानुपातिक प्रतिनिधित्व हुने गरी बनेको संविधानले संस्कृतिकर्मीको हक र अधिकारलाई समेट्न सकेको छैन, कलाकर्मीको हक, अधिकार, सम्मान र प्रतिनिधित्वका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको हुँ,’ उनले भने ।

उनले सहमति, सहकार्य, एकता र मेलमिलापलाई शिरोपर गर्दै गुटउपगुट, घात, अन्तर्घात, जालझेल–षड्यन्त्रलाई अन्त्य गर्दै हिमाल, पहाड र तराईको ‘संयोजक कांग्रेस’ निर्माण गर्न सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिन लागेको बताए ।

केन्द्रीय सदस्य पदमा घोषणा गरेका अध्यक्ष थापा काँग्रेसको क्षेत्रीय अधिवेशनमा लमजुङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस