लालबाबु पण्डितद्वारा एमालेको साधारण सदस्य मात्रै रहने घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लालबाबु पण्डितद्वारा एमालेको साधारण सदस्य मात्रै रहने घोषणा


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका नेता लालबाबु पण्डितले साधारण सदस्य मात्रै रहने घोषणा गरेका छन् ।

केन्द्रीय सदस्य त्यागेर पण्डितले साधारण सदस्य मात्रै रहने घोषणा गरेका हुन् ।

उनी एमालेको पदाधिकारीका आकाङ्क्षी मानिँदै आएका थिए । पदाधिकारीका आकाङ्क्षी पण्डितलाई केन्द्रीय सदस्यमा सीमित गरेपछि असन्तुष्ट रहेका उनले साधारण सदस्य मात्रै रहने घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार : लालबाबु पण्डितद्वारा केन्द्रीय कमिटीमा नबस्ने घोषणा

Tags :
प्रतिक्रिया दिनुहोस