२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा नेता बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी घोषणा

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बस्नेतले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रिपोर्टस क्लबद्वारा आज आयोजित कार्यक्रममा नेता बस्नेतले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिका लागि समग्र राजनीतिलाई दिशा दिन आफूले उम्मेदवारी दिन लागेको जानकारी दिए ।

यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने अधिवेशनमा नेता बस्नेतले संविधानले आत्मसात् गरेको समाजवादोन्मुख प्रणालीको प्राप्तिका लागि आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समयसापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धति सङ्गत सञ्चालनमा नेतृत्व प्रदान गर्ने बताउँदै नेता बस्नेतले आफूलाई सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । नेता बस्नेतले विगतमा सङ्गठन निर्माणमा आफूले गरेको योगदानस्वरूप अधिवेशनमा देशभरबाट सहभागी हुने प्रतिनिधिबाट मत प्राप्त हुने विश्वास गर्दै आफूले लोकप्रिय मत हासिल गर्ने निकिर गरे।

राष्ट्रिय एकता तथा बामपन्थी पार्टी र समूहहरु बीचको एकता तथा पारस्परिक समझदारीमा अभिवृद्धि गरी राष्ट्रिय राजनीतिलाई देश र जनताको सर्वोपरि हितमा केन्द्रित गर्नेलगायत विषयमा आफूले भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस