२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्रीसँग संयुक्त अधिराज्यका राजदूतको भेट

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले आज भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच मित्रता र सहयोगका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

कुराकानीमा मन्त्री खड्काले कोभिड–१९ नियन्त्रणका क्रममा संयुक्त अधिराज्यका तर्फबाट प्राप्त विभिन्न सहयोगका लागि धन्यवाद दिँंदै स्कटल्याण्डमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २६औँ सम्मेलन (कोप–२६) मा नेपालको सहभागिताले जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि नेपालको प्रतिबद्धतालाई अझ पुष्टि गर्दछ भने ।

प्रतिक्रिया दिनुहोस